समाचार « Arthapath.com
९ असार २०८३, मंगलबार

समाचार

यस वर्ष असार १५ मा ८० लाख लिटर दही खपत हुने

काठमाडौं। नेपाली समाजमा परम्परागत रूपमा राष्ट्रिय धान दिवस र दही–चिउरा खाने विशेष दिनको रूपमा मनाइन्छ। यस अवसरमा देशभर नै दहीको अत्यधिक खपत हुने गरेको छ। यस वर्ष पनि नेपाली राष्ट्रिय धान दिवस अर्थात् १५ असारमा ८० लाख दही खपत हुने अनुमान गरिएको छ । नेपाल डेरी एसोसिएसनका अनुसार यो वर्ष