काठमाडाैं ।, तारा एयरलाइन्सले दुई महिनाका लागि पोखरा-जोमसोम हवाई उडान बन्द गरेको छ । बर्खामा मुस्ताङ घुम्ने हवाई यात्रुको संख्या घटेपछि पोखरा जोमसोम हवाई उडान स्थगित गरेको हो । तारा एयरलाइन्सको ट्वीनेटर जहाजले यही असार २ गतेदेखि दुई महिनाका लागि उडान स्थगित गरेको कम्पनीले जनाएको छ । समिट एयरलाइन्सले पनि