समाचार « Arthapath.com
९ असार २०८३, मंगलबार

समाचार

कुमारी बैंक र भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टरबीच सम्झौता

काठमाडौं । कुमारी बैंक र गुर्जुधारा, काठमाण्डौं स्थित भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टर (गुर्जुधारा ट्रायल सेन्टर) का बीच कुमारी बैंकका ग्राहकलाई एकेडेमीबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौता अनुसार यातायात व्यवस्था कार्यालय ठूलो भर्‍याङ्गले सवारी चालक अनुमतीपत्रको लागी प्रयोगात्मक परिक्षा (परीक्षण) सञ्चालन गराउदै