काठमाडौं । हालसम्म निःशुल्क रूपमा प्रदान हुँदै आएको र एकपटक दर्ता गरेपछि आजीवन प्रयोग गर्न पाइने डट एनपी डोमेन प्रणालीमा परिवर्तन भएको छ। मंगलबार प्रतिनिधिसभामा दर्ता गरिएको ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक’ मार्फत अब डोमेन नामको पूर्ण व्यवस्थापन सूचना प्रविधि विभागमार्फत हुने व्यवस्था गरिएको छ। प्रस्तावित विधेयकले डोमेन दर्ता,