काठमाडौं । सीजी हिरो मोटोकर्पकाे दोश्रो संस्करण शनिबार पाेखरामा आयोजना हुने भएकाे छ । ३ सय भन्दा वढी राईडरहरुको सहभागितामा पहिलो संस्करण सम्पन्न गरेपश्चात सिजीले दोश्रो संस्करण गर्न लागेकाे हाे । उक्त ईभेन्टमा मोटरसाईकल प्रेमी राईडरहरुले डर्ट ट्रयाक एवं अफ रोड राईडिङ्गको अविष्मरणिय अनुभव गर्न पाउने आयोजक कम्पनीले जनाएको छ