नवलपरासी । उर्जामन्त्री दीपक खड्काले नेपाल गण्डक पश्चिमी नहर सिँचाइ आयोजनाको सेटलिङ्ग बेसिन उद्घाटन गरेका छन् । आज नवलपरासीको सेमरीमा एक कार्यक्रमका बीच उर्जामन्त्री खड्का र सांसद विनोद चौधरीले संयुक्त रुपमा सेटिलिङ्ग बेसिनको उद्घाटन गरेका हुन् । अब यो नहर पूर्ण क्षमतामा सञ्चालनमा आएको छ । २०३९ सालमा निर्माण भएको