काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाई जेठ २७ गतेदेखी २९ गतेसम्म ३ दिनका लागि बन्द हुने भएको छ । यातायात व्यवस्था विभागले बिहिबार सुचना जारी गर्दे लाइसेन्स छपाई ३ दिनका लागि बन्द रहने जनाएको छ । यातायात विभाग कार्यालयमा स्मार्ट कार्ड प्रिन्टर मर्मत गर्नुपर्ने भएकाले लाईसेन्स छपाई बन्द