समाचार « Arthapath.com
९ असार २०८३, मंगलबार

समाचार

ऊर्जा मन्त्रालयको प्रस्तावबिना ‘टेक एन्ड पे’ बजेटमा आएको हो, सच्याउनुपर्छ: मन्त्री खड्का

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक कुमार खड्काले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा ऊर्जा मन्त्रालयको प्रस्ताव बिनै ‘टेक एन्ड पे’ विद्युत् खरिद सम्झौताको व्यवस्था राखिएको बताएका छन्। बुधबार राजधानीमा आयोजित २८.३ मेगावटको मध्य चमेलिया जलविद्युत् आयोजनाको वित्तीय समापन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्। यो व्यवस्था राष्ट्रनिर्माणको अवधारणाविपरीत भएको