समाचार « Arthapath.com
९ असार २०८३, मंगलबार

समाचार

नेपाल बैंकका कर्मचारी र ग्राहकलाई सुजुकी गाडी खरिदमा लाग्ने शुल्कमा विशेष छुट

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंकमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकलाई सुजुकी गाडीको अधिकृत विक्रेता न्यान्सी अटोमोबाइल्स बाट गाडि खरिद गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम नेपाल बैंकमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकले न्यान्सी अटोमोबाइल्स बाट