समाचार « Arthapath.com
१० असार २०८३, बुधबार

समाचार

यातायात व्यवसायीले बुधबारदेखी आन्दोलनलाई सशक्तरुपमा अगाडी बढाउन सरकारलाई चुनौती

काठमाडौं । यातायात व्यवसायीले आन्दोलनलाई निरन्तर रुपमा अघि बढाउदै बुधबारदेखी झनै आक्रोस भई सडकमा उत्रिने सरकारलाई चुनौती दिदै देशैभरका यातायात व्यवसायी, कर्मचारी, मजदुरलाई आहावन गरेको छ । सार्ववनिक यातायात बचाउ केन्द्रीय संघर्षले आज एक विज्ञप्ति प्रकाशित गर्दे संघीय सरकार संग भएको सहमतीलाई गण्डकी प्रदेश सरकारले सहमती अनुसार कार्यान्वयन नभए भोली