समाचार « Arthapath.com
१० असार २०८३, बुधबार

समाचार

नारायाहिटी दरबार संग्रहालय क्षेत्रमा निषेधाज्ञा घोषणा

काठमान्डौं । शुक्रबार काठमान्डौंको नारायाहिटी दरबार संग्रहालय क्षेत्रमा निषेधाज्ञा घोषणा गरिएको छ । आज प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले उक्त स्थानमा पाँच जनाभन्दा बढि व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरेको सुचना प्रकासित गरेका छन । भोली जेठ १७ गतेदेखि आगामी