समाचार « Arthapath.com
१० असार २०८३, बुधबार

समाचार

आज कति छ सुनचाँदिको मूल्य ?

काठमाडाैं । साेमबार पनि नेपाली बजारमा सुनचाँदीकाे मूल्य बढेकाे छ ।  आइतबार ताेलामा ३०० रूपैयाँले बढेकाे सुनकाे मूल्य साेमबार ताेलामा १००० रूपैयाँले बढेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापवाल सुन प्रतिताेला १ लाख ८९ हजार ८०० रूपैयाँमा काराेबार भइरहेकाे छ । हिजाे छापावाल सुन प्रतिताेला १ लाख