समाचार « Arthapath.com
१२ असार २०८३, शुक्रबार

समाचार

सरकारी तलबभत्ता लिने साढे ५ हजार कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण, के हुन्छ कारबाही ?

काठमाडौं । सरकारबाट तलबभत्ता लिने साढे हजार बढी कर्मचारी तथा पदाधिकारीले सम्पत्ति विवरण बुझाएका छैनन् । राष्ट्रिय सतर्कता केन्द्रका सचिव सरजु कुमार वैद्यले ती कर्मचारीको विवरणसहितको प्रतिवेदन सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाएका छन् । उनले प्रमुख आयुक्त प्रेम कुमार राईलाई संघ, प्रदेश र स्थानीय तहका विवरणसहितको प्रतिवेदन पेस गरेका