काठमाडाैं । अन्तर्राष्ट्रिय सौन्दर्य शिक्षाको क्षेत्रमा बिख्यात भक्ति साप्केले ब्युटी एकेडेमीको अन्तर्राष्ट्रिय ब्रान्ड इन्टरनेशनल स्कूल अफ एस्थेटिक्स एन्ड स्पा (आइएसएएस) को शाखा काठमाडौँको नयाँबानेश्वरमा सुरु गर्ने भएकी छन् । करिब २ दशक भन्दा लामो अनुभव भएकी साप्के ‘सिडेस्को सेक्सन युएइ’ की अध्यक्ष हुन् । उनको नेतृत्वमा आइएसएएसले भारत, दुबई पछि