समाचार « Arthapath.com
१२ असार २०८३, शुक्रबार

समाचार

संघमा नेपाल विद्यूत प्राधिकरणका कार्यकारी निर्देशकको स्वागत

काठमाडाैं । मोरङ उद्योग व्यापार संघ र नेपाल उद्योग परिसंघ कोशी प्रदेशले नेपाल विद्यूत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य, उप–निर्देशक दिर्घायु श्रेष्ठलगायत प्राधिकरणका कोशी प्रदेश प्रमुख निर्देशक राजीव सिंह र प्राधिकरणको विराटनगर वितरण शाखाका प्रमुख सरोज कुमार साहलाई संघमा स्वागत गरी भेटघाट गरिएको छ । मोरङ उद्योग व्यापार संघका