समाचार « Arthapath.com
१२ असार २०८३, शुक्रबार

समाचार

विर्तामोडमा नागरिकताकै भरमा ग्राहकले सहजै बजाज बाइक लिन मिल्ने

काठमाडाैं । बजाज मोटरसाइकलको विर्तामोडका लागि आधिकारिक बिक्रेता मेची पावर मोबाइल ट्रेडले पहिलो पटक विर्तामोडमा ’बजाज ग्रान्ड एक्सचेन्ज मेला’ योजना ल्याएको छ । जेठ ४ गतेदेखि जेठ ९ गतेसम्म विर्तामोडको वान स्टप मल अगाडि (खड्का कम्प्लेक्स सँगैको खाली जग्गामा) आयोजना हुने सो मेलामा ग्राहकहरूले मात्र नागरिकताको आधारमा बजाजका बाइकहरु फाइनान्स