काठमाडौं । नेपाल र उत्तर भारत सम्मिलित डिस्ट्रिक्ट ४१ को वार्षिक ३ दिने सम्मेलन सम्पन्न भएको छ । सम्मेलनमा गुरगाउँ, मेरिडियन, दिल्ली एनसिआरबाट डिस्ट्रिक्ट ४१ का टोस्टमास्टर्सहरु भेला भएका थिए । डिस्ट्रिक्ट ४१ द्वारा आयोजित सम्मेलनमा ३ सयभन्दा बढी सहभागीहरूको उपसस्थिति रहेको थियो । नेपालकी मुनाल प्रधानले डिस्ट्रिक्ट डाइरेक्टरका रुपमा