समाचार « Arthapath.com
१२ असार २०८३, शुक्रबार

समाचार

चितवन जिल्लालाई बागमती प्रदेशको पर्यटकीय राजधानी घोषण गर्न प्रदेश सरकारलाइ सिफारिस गरिने

काठमाडौं । मंगलबार जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीको अध्यक्षतामा बसेको बैठकले चितवन जिल्लालाई बागमती प्रदेशको पर्यटकीय राजधानी घोषण गर्न प्रदेश सरकारलाइ सिफारिस गर्ने निर्णय भएकाे छ । मंगलबार अधिकारीको अध्यक्षतामा बसेको बैठकले जिल्लाका ७ पालिकाका प्रतिनिधि, निजी क्षेत्र, पर्यटन व्यवसायी, पर्यटन विज्ञ तथा सरोकारवालाहरूले बागमती प्रदेश सरकारलाई पर्यटकीय