समाचार « Arthapath.com
१२ असार २०८३, शुक्रबार

समाचार

एनसेलले ल्यायो साप्ताहिक ९९ रुपैयाँमा तीनवटा साप्ताहिक ‘रिन्यूअल प्याक’

काठमाडौं । सञ्चार सेवाको बढ्दो मागलाई ध्यानमा राख्दै एनसेलले आफ्ना प्रिपेड ग्राहकहरूका लागि तीनवटा नयाँ साप्ताहिक रिन्यूअल प्याक सञ्चालनमा ल्याएको छ । एक हप्ताका लागि ग्राहकहरूको भ्वाइस, डेटा र एसएमएस सेवाको आवश्यकतालाई ध्यानमा राखी बजेटमैत्री विकल्पका रूपमा यी प्याकहरू सञ्चालनमा ल्याइएका हुन् । यी प्याकहरू मंगलबारदेखि लागु भएका छन् ।