समाचार « Arthapath.com
१२ असार २०८३, शुक्रबार

समाचार

नेपालमा पहिलो पटक सस्तो ब्याजदरमा ‘प्रोटोन ई.मास ७’ किन्न सकिने, कर्जा स्वीकृत पनि ६० मिनेटमै

काठमाडौं । नेपालमा प्रोटोन सवारीसाधनको एकमात्र आधिकारिक वितरक, जगदम्बा मोटर्स प्रालिले आफ्नो विद्युतीय सवारी प्रोटोन ई.मास ७ का लागि नयाँ र अभूतपूर्व फाइनान्स योजना सार्वजनिक गरेको छ। अब ग्राहकहरूले सिर्फ ६० मिनेटभित्र फाइनान्स स्वीकृति पाउन सक्नेछन् र केवल ४.९९ प्रतिशत ब्याजदरमा सवारीसाधन किन्न सक्नेछन्, जुन नेपालकै अटोमोबाइल क्षेत्रमा पहिलो पटक