काठमाडौं । करिब लामो समयपछि सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित भएको छ । ९ वर्षदेखि विचाराधीन विधेयक आज शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले सर्वसम्मत रूपमा पारित गरेको हो । विधेयक पारित भएपछि सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले यसमा संलग्न सबैलाई धन्यवाद व्यक्त