काठमाडाैं । डीएभी टोस्टमास्टर्स क्लब र टोखा टोस्टमास्टर्स क्लबले संयुक्त रूपमा वैशाख २७ गते डीएभी कलेजमा आयोजना गरेको टोस्टमास्टर्स फुटसल प्रतियोगिता २०२५ सम्पन्न भएको छ । लुगाज क्लोथिङ, स्किल स्क्वायर, ट्रिप हिमालयन टूर्स एन्ड ट्राभल्स, लहाना लन्चबक्स र तारा फुड्सको सहकार्य तथा डीएभी स्पोर्ट्स एन्ड इभेन्ट क्लब र डीएभी मिडिया