काठमाडाैं । एक्सपेंगले आफ्नो नयाँ ह्युमनॉइड रोबोट ‘आयरन’ लाई शाङ्घाई अटो शो २०२५ मा औपचारिक रूपमा सार्वजनिक गरेको छ। गत नोभेम्बरमा पहिलो पटक प्रस्तुत गरिएको आयरन हाल एक्सपेंगका कारखानाहरूमा प्रयोग भइरहेको छ, जहाँ यसले विद्युतीय सवारी निर्माणमा सहयोग पुर्याइरहेको छ। आयरनको उचाइ ५ फिट ८ इन्च (१.७३ मिटर) र तौल