समाचार « Arthapath.com
१३ असार २०८३, शनिबार

समाचार

प्राधिकरणद्वारा विकासका साझेदार तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग बीमा सम्बन्धी अन्तर्क्रिया

काठमाडाैं । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा नेपालका विकासका साझेदार तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग बीमा सम्बन्धी समसामयिक विषयमा अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको छ । बीमा क्षेत्रको समग्र विकास एवम् विस्तारका लागि प्राधिकरणले गर्दै आएका कार्य र विकासका साझेदार तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँगको सहकार्यका बारेमा जानकारी दिने र