समाचार « Arthapath.com
१३ असार २०८३, शनिबार

समाचार

नेपाल वायु सेवा निगमको पुनः संरचना गरिने

काठमाडौं । सरकारले नेपाल वायु सेवा निगमको पुनः संरचना गर्ने भएको छ । शुक्रबार आगामी आर्थिक बर्ष २०८२÷८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडलले यस्तो जानकारी गराएका हुन् । नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवसायिकरण गर्न बनेको विधयेक तथा नेपाल नागरिक उड्यन प्राधिकरण सम्वन्धी कानुनलाई