समाचार « Arthapath.com
१३ असार २०८३, शनिबार

समाचार

विदेशी मुद्रा आर्जनको अन्य बाटो खोल्न नसके अर्थतन्त्रकाे समस्याकाे दिगाे समाधान हुँदैन: पूर्वगभर्नर क्षेत्री

काठमाडाैं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दिपेन्द्रबहादुर क्षेत्रीले युवा जनशक्ति बाहिर गएर पठाएको रेमिट्यान्सले नेपालको अर्थतन्त्र मजबुत स्थितिमा देखिएकाले यसमा मात्रै सन्तुष्ट हुने ठाउँ नरहेको बताएका छन् । नेपाल राष्ट्र बैंकको ७० औं वार्षिकोत्सवका अवसर आयोजित कार्यक्रममा उनले विदेशी मुद्रा आर्जनको अन्य बाटो खोल्न नसके अर्थतन्त्रकाे समस्यामा दिगाे रूपमा समाधान