समाचार « Arthapath.com
१३ असार २०८३, शनिबार

समाचार

माइक्रोफाइनान्सको व्यापारमा उत्साहजनक वृद्धि, कमायो झन्डै १३ करोड नाफा

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले झन्डै १३ करोड रुपैयाँ नाफा कमाएको छ। कम्पनीले शुक्रबार प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । समिक्षा अवधिमा कम्पनीले १२ करोड ९३ लाख ५५ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा