समाचार « Arthapath.com
१३ असार २०८३, शनिबार

समाचार

सरकारको नीति तथा कार्यक्रम आगामी बैशाख १९ गते पेश हुने

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम आगामी बैशाख १९ गते पेश हुने भएको छ । बुधवार सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरुसँग छलफल गरेका थिए । छलफलमा वैशाख १९ गतेको प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रम पेस गर्ने गरी संसद्को क्यालेन्डर निर्माण गर्ने सहमति जुटेको हो ।