काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले तोकिएकै मिति जेठ २ं० गतेदेखी २२ गतेसम्म एकता महाधिवेशन हुने प्रस्ट गरेको छ । उच्चस्तरीय समितिका अध्यक्ष शेष घलेले सोमबार काठमाडौँमा एक पत्रकार सम्मेलन गर्दै एकता महाधिवेशनका लागि अहिलेसम्म तयारी अन्तिम चरणमा पुगेको र कुनै पनि हालतमा एकता महाधिवेशनको मिति नसर्ने