काठमाडाैं । नेपालको सबैभन्दा ठूलो चिया उत्पादक तथा वितरक नेपाल चिया विकास निगम लिमिटेड (एनटीडीसी) ले देशको अग्रणी मर्चेन्ट बैंकहरू मध्ये एक एनएमबी क्यापिटल लिमिटेडसँग औपचारिक रूपमा प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) सम्झौतामा हस्ताक्षर गरेको छ। १९६६ मा स्थापित, एनटिडिसिले गोल्ड लिफ, मसला चिया, सिटिसि चिया, हरियो चिया, र अर्थोडक्स चिया