समाचार « Arthapath.com
१३ असार २०८३, शनिबार

समाचार

वैदेशिक व्यापारको आकार १५ खर्ब नजिक, ६५ प्रतिशत बढ्याे निर्यात

काठमाडाैं । चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिनामा मुलुकको आयात र निर्यात दुबै बढेकाे छ । चालु आर्थिक वर्षकाे चैत मसान्तसम्म आयात १२.१८ प्रतिशत र निर्यात ६५.१६ प्रतिशतले बढेकाे छ । भन्सार विभागको तथ्यांक अनुसार २०८१/८२ को चैत मसान्तसम्म नेपालले १३ खर्ब ९ अर्ब ५३ करोड रुपैयाँ बराबरको वस्तु