काठमाडाैं । चालु आर्थिक वर्षको ९ महिनामा प्रभु बैंक लिमिटेडको नाफा ३.५१ प्रतिशतले बढेको छ । बैंकले आइतबार सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार ९ महिनामै बैंकले १ अर्ब ८७ करोड ६० लाख रुपैयाँ नाफा कमाएको छ । समिक्षा अवधिमा बैंककाे नाफा साढे ६ कराेड बढेकाे हाे । बैंकले