समाचार « Arthapath.com
१३ असार २०८३, शनिबार

समाचार

माछापुच्छ्रे बैंककाे नाफा करिब २९ प्रतिशतले बढ्याे, यस्ता छन् मुख्य सूचकहरू

काठमाडौं । तेस्रो त्रैमाससम्ममा माछापुच्छ्रे बैंक लिमिटेडकाे खुद नाफा करिब २९ प्रतिशतले बढेकाे छ । यस अवधिमा बैंकले १ अर्ब १० करोड रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेकाे छ । गत वर्ष यस अवधिसम्म कम्पनीले ८५ करोड ५४ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । अघिल्लो आर्थिक वर्षको ९