समाचार « Arthapath.com
१३ असार २०८३, शनिबार

समाचार

अटो सोसियल फ्रेन्डसको रक्तदान कार्यक्रम

काठमाडाैं । नयाँ वर्षको अवसरमा लायन्स क्लब अफ अटो सोसियल फ्रेन्डसको आयोजनामा ललितपुरको पुल्चोकमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपाल अन्तर्गत रहेको उक्त क्लबले ब्लड डोनर्स एसोसिएसन, लायन्स क्लब अफ काठमाडौं युनाइटेड सेन्टर र ललितपुर मेकानिक संघ, नेपाल सँग सहकार्य गरी रक्तदान कार्यक्रम गरेको