समाचार « Arthapath.com
१४ असार २०८३, आइतबार

समाचार

दुर्गेश थापाको लाइभ कन्सर्टको टिकट खल्ती वा आइएमई पेबाट लिन सकिने

काठमाडाैं । बैशाख १८ गते काठमाडौंकाे हायात ग्राउन्ड बौद्धमा आयोजना हुन गइरहेको दुर्गेश थापाको लाइभ कन्सर्टकाे टिकटिङ पाटनरमा नेपालको अग्रणी डिजिटल वालेट खल्ती र आइएमई पे आवद्ध भएका छन्। आयोजक ट्राइएङल इन्कसँग साझेदारी गर्दै खल्ती र आइएमई पेले प्रयोगकर्ताहरूलाई अनलाइन मार्फत सजिलै टिकट लिन सुविधा उपलब्ध गराएको छ । कन्सर्टमा