समाचार « Arthapath.com
१४ असार २०८३, आइतबार

समाचार

तीनकुने घटनामा अराजक गतिविधि गर्ने थप १८ जना पक्राउ

काठमाडौं । गत शुक्रबार तीनकुनेमा राजावादी समूहको प्रदर्शनमा अराजक गतिविधिमा सलग्न भएको आरोपमा प्रहरीले थप १८ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरू राजावादी समूहको आन्दोलनका कमाण्डर दुर्गा प्रसाईं निकट रहेको प्रहरीले जनाएको छ । यसअघि प्रदर्शनमा पक्राउ परेका ४१ जनालाई म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ । तीनकुने