समाचार « Arthapath.com
१४ असार २०८३, आइतबार

समाचार

नेपाल एसबिआई बैंकद्धारा दुसित थानी हिमालयन रिसोर्ट र होटेल क्रिस्टलसँग सम्झौता

काठमाडाैं । नेपाल एसबिआई बैंक लि. र दुसित थानी हिमालयन रिसोर्ट, धुलिखेल बीच बैंकका सम्पुर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी खाध्य तथा पेय पदार्थ र अन्य सुविधाहरुमा १५ प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ। उक्त सम्झौतापत्र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत, राजेश