काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र आसपासमा लागो लगाएपछि उडानहरू रोकिएको छ । प्रदर्शनकारीले सिनामंगल स्थित प्राधिकरण अगाडी बालेको आगो विमानस्थल क्षेत्र भित्र समेत पसेको छ । यतिबेला सुरक्षाका कारण विमानस्थल बन्द भएको छ । अन्तर्राष्ट्रिय उडानका जहाजहरू आकाशमै होल्ड गरिएको बताइएको छ । यता, आन्तरिक उडान पनि रोकिएका छन्