काठमाडौं । शुक्रबार म्यानमार (बर्मा) र थाइल्याण्डमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ। भूकम्पको तीव्रता ७.७ थियो। समाचार एजेन्सी एपीका अनुसार अमेरिकी भूगर्भ सर्वेक्षण र जर्मनीको जीएफजेड सेन्टर फर जियोसाइन्सले भूकम्पको केन्द्रबिन्दु म्यानमारमा रहेको बताएका छन्। एजेन्सीका अनुसार थाइल्याण्डको राजधानी बैंककमा पनि भूकम्पको शक्तिशाली झट्का महसुस गरिएको छ र त्यहाँका