समाचार « Arthapath.com
१४ असार २०८३, आइतबार

समाचार

नेपाल लाइफ इन्स्योरेन्समा सर्वसाधारण समुहबाट तीन सञ्चालक निर्वाचित

काठमाडाैं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिमा सर्वसाधारण शेयरधनीहरु तर्फबाट ३ जना संचालक निर्वाचित भएका छन् । कम्पनीको २५ औैं वार्षिक साधारण सभाको निर्णयानुसार स्थगन रहेको निर्वाचन सम्बन्धी बाँकी कार्यक्रम चैत्र २ गते शनिबार विरगञ्जमा सम्पन्न भएको हो । उक्त सम्पन्न सभाबाट बिमल प्रसाद ढकाल, कृष्णराज लामिछाने र शर्मिला