समाचार « Arthapath.com
१४ असार २०८३, आइतबार

समाचार

घुम्ती खाद्य प्रयोगशालासहित खाद्य नमूना संकलन, अनुगमन र निरीक्षण हुने

महानगरपालिका र गुणस्तर विभागबिच सहमति पत्रमा हस्ताक्षर काठमाडौं । खाद्य व्यवसायलाई स्वच्छ, ताजा र गुणस्तरीय बनाउने क्रियाकलाप सञ्चालन गर्न काठमाडौँ महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका बिच आज सहमति पत्रमा हस्ताक्षर भएको छ । महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नुरनिधि न्यौपाने र विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले विभागको सभा