काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली खरिदमा नेपाल दूरसञ्चार प्राधिकरणका दुई जना पूर्व अध्यक्षले भ्रष्टाचार गरेको भन्ने आरोपलाई विशेष अदालतले ‘सही’ ठहर गरेको छ । पूर्व अध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तम खनाललाई अदालतले दोषी ठहर गरेको हो । न्यायाधीशहरु टेकनारायण कुँवर, रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले झासहित