काठमाडौं । अमेरिकाको वाशिङटन डिसीमा अमेरिकी एयरलाइन्स विमान दुर्घटना भएको छ । आकाशमै एक हेलिकप्टरसँग ठोक्किएर विमान दुर्घटना भएको हो । रोनाल्ड रेगन विमानस्थल नजिक ६० जना सवार विमान र हेलिकोप्टर ठोक्किएको हो । उक्त विमानमा ४ जान चालक दलका सदस्यहरु रहेका थिए । साथै हेलिकप्टरमा ३ जना अमेरिकन आर्मी