समाचार « Arthapath.com
१५ असार २०८३, सोमबार

समाचार

अपि पावरको लाभांश घोषणा, बोनस कति ?

काठमाडौं । अपि पावर कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गरेको छ। कम्पनीको भदौ ७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को खुद मुनाफाबाट ९.४७३७ प्रतिशत लाभांश घोषणा गरेको हो। जसमा ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४७३७ प्रतिशत नगद लाभांश रहेको छ ।