काठमाडौं । साहस उर्जाको लक ईन अवधि आगामी असोज १६ गते सकिने भएको छ । संस्थापक समूह, आयोजना प्रभावित क्षेत्रका बासिन्दा र कर्मचारीहरुलाई सुरक्षित गरिएको सेयरको लक ईन अवधि समाप्त हुन लागेको हो। कम्पनीले २०७८ असोज १७ गते सेयर बाँडफाँट गरेको थियो। कम्पनीको २ करोड ४५ लाख कित्ता संस्थापक सेयर,