समाचार « Arthapath.com
१५ असार २०८३, सोमबार

समाचार

शतप्रतिशत बढ्यो चन्द्रागिरी हिल्सको नाफा, अन्य सूचक कस्ता छन् ?

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म चन्द्रागिरी हिल्सको नाफा शतप्रतिशत बढेको छ ।गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले २२ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९९.३९ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ११ करोड २० लाख