समाचार « Arthapath.com
१५ असार २०८३, सोमबार

समाचार

सीजी मोटर्सद्वारा १७ वटा किङलङ १४ सिटर इलेक्ट्रिक भ्यान हस्तान्तरण

काठमाडौँ । काठमाडौं, चौधरी ग्रुपअन्तर्गत सीजी मोटर्सले नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको एकैपटक १७ वटा किङलङ १४ सिटर इलेक्ट्रिक भ्यान हस्तान्तरण गरेको छ । कम्पनीले काठमाडौंको पानीपोखरीस्थित आफ्नो शोरुमबाट एकै दिन १७ वटा किङलङ १४ सिटर इलेक्ट्रिक भ्यान काठमाडौंको विभिन्न रुटहरुमा सेवा दिने गरी विभिन्न यातायात व्यवसायीहरुलाई हस्तान्तरण गरेको