समाचार « Arthapath.com
१५ असार २०८३, सोमबार

समाचार

रेमिट्यान्स सेवालाई थप परिष्कृत बनाउछौं, अब आइएमईलाई पब्लिकमा लैजान्छौँ : चन्द्र ढकाल

काठमाडौं । आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले आईएमईले छिट्टै नै आईपीओ जारी गर्ने बताएका छन् । आइएमई र जीएमई रेमिटको मर्जरपछि आजदेखि एकीकृत कारोबार शुभारम्भ कार्यक्रममा बोल्दै उनले आइएमईलाई चाँडै नै सर्वसाधारणमा लैजाने बताएका हुन् । ‘हामीले आइएमईलाई चाँडै नै पब्लिकमा लैजाँदैछौं । जनतालाई नै मालिक बनाउने हाम्रो अर्को यो