काठमाडौं । युनिक नेपाल लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा आफ्नो नाफा बढाएको छ । गत आर्थिक वर्षको अन्त्यसम्म संस्थाले सञ्चालन आम्दानी उल्लेख्य बढाएसँगै नाफा पनि बढाएको हो । समीक्षा अवधिसम्म संस्थाको नाफा २२.८८ प्रतिशतले बढेर ४ करोड ७९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा संस्थाले ३