समाचार « Arthapath.com
१५ असार २०८३, सोमबार

समाचार

यसकारण घट्यो मोलुङ्ग हाइड्रोपावरको नोक्सानी

काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्म मोलुङ्ग हाइड्रोपावर कम्पनीको नोक्सानी घटेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा १ करोड १४ लाख रुपैयाँ नोक्सानीमा रहेको कम्पनी, गत आर्थिक वर्षको अन्त्यसम्ममा ७७ लाख ४२ हजार रुपैयाँ नोक्सानीमा रहेको छ। विद्युत् बिक्रीबाट हुने आम्दानी घटेपनि प्रशासनिक र वित्तीय खर्च घट्दा